माधुरीलाई ती व्यक्तिले फोनबाट धम्क्याउँदै मोटो रकम मागेका थिए । त्यो व्यक्तिले माधुरीलाई पैसा नदिए
छोराछोरी अपहरण गर्ने र मार्ने सम्मको धम्की दिएका थिए ।
मुम्बई प्रहरीले धम्कीको बारमा जानकारी प्राप्त भएपछि खोजतलास सुरु गरेको थियो । पक्राउ परेको व्यक्तिबारे प्रहरीले थप केही जानकारी दिएको छैन ।
एजेन्सी ।

0 comments:
Post a Comment