रोचकको कुरा एलिया पछिल्लो पटक सिद्धार्थ मनहोत्रा सँग निकै नजिक बनेकी छिन् । उनी सिद्धार्थको घरमा दिन र रातमा समेत भेटिएकी छिन् । उनको प्राय दैनिकी सिद्धार्थसँगै बित्ने गरेको छ, आजकाल । पछिल्लो पटक दुवै जना उदाउँदा बलिउड कलाकारहरु हुन् । २ दिनअघि उनी सिद्धार्थको घरबाट मध्यरातमा बाहिर निस्केकी थिइन् । हुन सक्छ, कुनै सुटिङको तयारीका लागि उनी त्यहाँ पुगेको । तर सुटिङको तयारीका लागि उनीहरु दुई जना मात्र हुनु आवश्यक अवश्य थिएन । कुनै पार्टीका लागि हुन सक्छ, भनौं भने दुई जनाको मात्र पार्टीलाई के पार्टी भनेर अथ्र्याउने । रहस्यमय छ, उनीहरुको त्यो रात । उनी मध्यरातमा सिद्धार्थको घरबाट एकाएक आफ्नो प्राइभेट कारमा बाहिर निस्केकी थिइन् । यसबारेमा मिडियालाई उनले कुनै प्रतिक्रिया भने जनाइनन् । जे होस् एलियालाई सिद्धार्थसँग वितेका दिनले मात्र पुगेनछ । www.businesssansar.com
Saturday, December 6, 2014
मध्यरातमा एलिया सिद्धार्थको घरबाट निस्किन्……

0 comments:
Post a Comment