Monday, December 8, 2014

ट्राफिक प्रहरीको अर्को नया अभियान...

धादिङ, मंसिर २२ । सवारी दुर्घटना अब नौलो समाचार रहेन । दिनहुँ हुने दुर्घटनाको कहालीलाग्दो तस्वीर अत्यासलाग्दो छ । दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएपनि दुर्घटनाको ‘ग्राफ’ घटेको छैन ।




दुर्घटना क्षणभरमा हुने कुरा हो । एक मिनेटमा दुर्घटनाबारे सचेतना दिए दुर्घटना घट्ने विश्वाससाथ धादिङमा नयाँ अभियान सुरु भएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment