सबैभन्दा धेरै मुहूर्त फेब्रुअरीमा १२ वटा रहेको छ । यस्तो शुभ ताराहरु करिब १०० वर्षपछि एकैसाथ भएका छन् । त्यसकारण ज्योतिषीहरुको हिसाबले सन् २०१५ मा हुने विवाह निकै सफल हुने र वर–वधु निकै सुखी हुने बताइएको छ । जनवरी – १६, १८, २४, १५, २९ फेब्रुअरी – ५, ७, ८, ११, १२, १४, १५, १६, २०, २१, २६, २७ मार्चः ४, ८, ९, १०, ११, १२ अप्रिलः २१, २२, २७, २८, ३० मेः १, ५, ७, ८, ९, १४, १९, २०, २७, २८, ३० जूनः २, ३, ४, ५, ६, १०, ११ जुलाईः मुहूर्त छैन अगस्टः मुहूर्त छैन सेप्टेम्बरः मुहूर्त छैन अक्टोबरः मुहूर्त छैन नोभेम्बरः २२, २६, २७ डिसेम्बरः ४, ५, ६, ७, ८, १३, १४ (एजेन्सी) www.ratopati.com
Monday, December 15, 2014
थाहा पाउनुस् सन् २०१५ मा विवाह मुहूर्त
सबैभन्दा धेरै मुहूर्त फेब्रुअरीमा १२ वटा रहेको छ । यस्तो शुभ ताराहरु करिब १०० वर्षपछि एकैसाथ भएका छन् । त्यसकारण ज्योतिषीहरुको हिसाबले सन् २०१५ मा हुने विवाह निकै सफल हुने र वर–वधु निकै सुखी हुने बताइएको छ । जनवरी – १६, १८, २४, १५, २९ फेब्रुअरी – ५, ७, ८, ११, १२, १४, १५, १६, २०, २१, २६, २७ मार्चः ४, ८, ९, १०, ११, १२ अप्रिलः २१, २२, २७, २८, ३० मेः १, ५, ७, ८, ९, १४, १९, २०, २७, २८, ३० जूनः २, ३, ४, ५, ६, १०, ११ जुलाईः मुहूर्त छैन अगस्टः मुहूर्त छैन सेप्टेम्बरः मुहूर्त छैन अक्टोबरः मुहूर्त छैन नोभेम्बरः २२, २६, २७ डिसेम्बरः ४, ५, ६, ७, ८, १३, १४ (एजेन्सी) www.ratopati.com

0 comments:
Post a Comment