इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका इलेक्ट्रिकल इन्जिनियर अन्तिम वर्षमा अध्ययन गरिरहेका राहुल कुमार सिंहले गलामा पासो लगाई आत्महत्या गरेका हुन् । उनका रुम पार्टनर राजन, नवरतन र अनिकेत शनिबार कलेज गएपनि उनी भने रुममा नै बसेको बताइएको छ । कलेजमा गएपछि अनिकेतले आफ्नो फाइल छोडेको थाहा पाएपछि उनले राहुललाई फोन गरे । फोन नउठाएपछि अनिकेतले त्यहि अपार्टमेन्टका अर्का युवकलाई फोन गरेर राहुललाई त्यसको बारेमा जानकारी दिन आग्रह गरे । उक्त युवकले १०२ नम्बरको फ्ल्याटमा गएर थुप्रै पटक ढोका ढक्ढकाउँदा पनि ढोका नखुलेपछि ढोकाबाट हेर्दा राहुल झुण्डिरहेको देखे । उनका साथीका अनुसार राहुल बलिउड नायिका कट्रिना कैफका ठूला फ्यान थिए । उनी सझैँ कट्रिनाको मात्र गफ गरिरहन्थे र जब एकदिन कुनै साथीले कट्रिनाको तिमीभन्दाबाहेक अरु कोही पनि ठूलो फ्यान छ भन्दा राहुल निकै रोएको र धेरै मात्रामा रक्सी पिएको बताइएका छन् । यस्तो थियो सुसाइड नोट आइ लभ कट्रिना । वान डे आइ विल मिट (मिट शब्दलाई पेनले कोरिएको छ) । मेरो सबै पैसा तिमिहरुले सबैलाई दिनु, जसबाट मैले लिएको थिएँ । शुभम गुप्ता दाइको पैसा पनि बाँकी छ । तिमि रवि, पापासँग लिएर । सबै मिलेर हाँसी रहनु । सरी साथीहरु….सधैँ खुसी हुनु । (एजेन्सी) www.ratopati.com
Sunday, December 14, 2014
‘आइ लभ कट्रिना’ भन्दै विद्यार्थीद्वारा आत्महत्या (सुसाइड नोटसहित)

0 comments:
Post a Comment