चलचित्रलाई दर्शकले हलसम्म हेर्न आउँने एक कारण म पनि हो’, अकेषाले भनिन् । म्यूजिक भिडियोबाट चलचित्रमा आएकी यी कलाकार सौरमको प्रेममा आफू रहेको भन्ने कुरा स्विकार गर्दिनन् । तर, यी दुइको बोलीचाली र केयरिङले त्यस्तो लाग्दैन । अकेषाको आँखामा सौरम प्रेम देख्छन् । आँखापछि उनले अकेषाको ओठ राम्रो रहेको बताए । अकेषा पनि सौरमको केयरिङ बानी मनपर्ने बताउँछिन् । दुबैले आफ्नो मात्र होइन परिवारको कुरा पनि गरे । अकेषा र सौरमलाई दुबैको परिवार सहयोगी लागेको छ । ‘जिन्दगी रक्स’का मुख्य जोडी निक्कै मिल्ने साथी मात्र हो भनिरहेको थियो । नयाँ बानेश्वरमा करिब १ घन्टा एकसाथ रहँदा दुइले एक अर्काको आँखामा प्रेमको अनुभुती गरेका छन् । अकेषालाई लिएर बाँनेश्वर आएका सौरम उनलाई पु¥याउन आफ्नै गाडीमा उनको कार्यलयसम्म पुगे । प्रेमले बोलीमा लुक्ला, तर आँखाले लुकाउँन सक्दैन । www.onlinekhabar.com
Monday, December 15, 2014
रष्टुरेन्टमा झल्कियो अकेषाको आँखामा सौरमको प्रेम

0 comments:
Post a Comment