Thursday, December 4, 2014

विदेशीसँग भेटिइन् क्याट्रिना

क्याट्रिना कैफ र रणबीर कपुरबीचको प्रेम प्रसंग बलिउडमा नौलो कुरा होइन । रणबीरसँग क्याट्रिनाका विभिन्न खाले तस्विर बजारमा आएका छन् ।

तर हालै क्याट्रिना एक विदेशी पुरुषसँग रहेको तस्विरले बलिउडमा नयाँ चर्चा जन्माएको छ ।
एक सौन्दर्य प्रशोधनको उत्पादन कम्पनीका मार्केटिङ डाइरेक्टर क्यामियन मार्टिनसँग क्याट्रिनाको तस्विरले चर्चा जन्माएको हो ।

यद्यपी क्याट्रिनाले रणबीरलाई छोडेर कुनै विदेशीसँग चक्कर चलाउन थालेको भने नभएको बताइएको छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment