अभिव्यक्तिले निकै ठूलो चर्चा पाएको छ । प्रहरी महानिरीक्षक अर्यालको बिशेष निर्देशनमा एआईजी रमेशशेखर बज्राचार्यले ३० वर्षे सेवा अवधि बढाएर ३२ वर्षे,५८ वर्षे उमेर हद बढाएर ६० र आईजीपीको पदानवधि चार वर्षबाट घटाएर तीन वर्षे बनाइनुपर्ने कार्यपत्र पेश गरेका थिए । नक्कली भारु कारोबारमा झेलिएका बज्राचार्यको कमजोरीको उपयोग गर्दै आईजी अर्यालले सम्मेलनबाट उक्त प्रस्ताव पास गराएर कानुन बनाउने रणनीतिअनुसार सो प्रस्ताव ल्याउन लगाएका थिए । तरुण लेख्छ –यो संकेत पाएका एसएसपी र अधिकांश डीआईजीहरुले उद्घाटन सत्रकै दिन आईजीपी अर्यालले संगठनमा विभाजन ल्याउन नयाँ प्रस्ताव ल्याएको भनी चर्को आलोचना गरेका थिए । तर कतिपयले चाहिँ आईजीपी प्रकाश अर्यालको सुनमा सुराकी काण्ड जोडेर खरेलको अभिव्यक्तिलाई हेरेका थिए । www.ratopati.com
Sunday, December 14, 2014
आईजीलाई खरेलले सोधे,‘लाज लाग्दैन ?’

0 comments:
Post a Comment