Monday, December 1, 2014

सलमान र कपिल शर्माको लडाईँ

एजेन्सी । हास्य टेलिश्रृङखला ‘कमेडी नाइट विथ कपिल’ का सञ्चालक कपिल शर्माले अभिनेता सलमान खानलाई पछारेका छन् ।




छोटो समयमा करोडौं दर्शकको मन जितेको ‘कमेडी नाइट विथ कपिल’ सलमान खानको. ‘विग बोस’ भन्दा धेरै पपुलर बनेको छ ।
गत हप्ता पहिलो स्थानमा रहेको विग बोसलाई ‘कमेडी नाइट विथ कपिल’ले दोश्रो स्थानमा झारेको हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment