महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं क्षेत्रपाटीका २७ वर्षीय शाक्यलाई पक्रेर महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/209668/#sthash.iwGthoJh.dpuf

0 comments:
Post a Comment