परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग प्रतिरोधात्मक क्षमता भएको र औषधीको नकारात्मक प्रभाव पनि नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।यो औषधिले शतप्रतिशत काम गर्ने पुष्टि भने भएको छैन । फेरि दोस्रो चरणमा परिक्षण गर्ने वैज्ञानिकहरुले योजना बनाएका छन् ।दोस्रो चरणको परिक्षण सफल भएमा इबोला भाइरसविरुद्धको औषधि पश्चिम अफ्रिकी मुलुकमा आगामी जनवरीबाट पठाइने छ । एजेन्सी
Thursday, November 27, 2014
बल्ल पत्ता लाग्यो इबोलाको औषधि
परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग प्रतिरोधात्मक क्षमता भएको र औषधीको नकारात्मक प्रभाव पनि नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।यो औषधिले शतप्रतिशत काम गर्ने पुष्टि भने भएको छैन । फेरि दोस्रो चरणमा परिक्षण गर्ने वैज्ञानिकहरुले योजना बनाएका छन् ।दोस्रो चरणको परिक्षण सफल भएमा इबोला भाइरसविरुद्धको औषधि पश्चिम अफ्रिकी मुलुकमा आगामी जनवरीबाट पठाइने छ । एजेन्सी

0 comments:
Post a Comment