सार्क सम्मेलन चलिरहेको समयमा खुला मञ्चमा भाषण गर्ने तयारी गरेका राउतलाई प्रहरीले पुनः पक्राउ गरेको हो । शान्ति सुरक्षा खल्बल्याउन र सार्क सम्मेलनलाई प्रभावित पार्न खोजेपनि राउत पुनः पक्राउ परेका हुन् । राउतले विशेष अदालतमा ५० हजार धरौटी तिरेर केही दिन अघि मात्र रिहा भएका थिए । राउत र उनको समर्थनमा रहेका केही अन्यलाई समेत प्रहरीले पक्राउ गरेको हो । nepaliheadlines.com
Wednesday, November 26, 2014
सीके राउत फेरि पक्राउ
सार्क सम्मेलन चलिरहेको समयमा खुला मञ्चमा भाषण गर्ने तयारी गरेका राउतलाई प्रहरीले पुनः पक्राउ गरेको हो । शान्ति सुरक्षा खल्बल्याउन र सार्क सम्मेलनलाई प्रभावित पार्न खोजेपनि राउत पुनः पक्राउ परेका हुन् । राउतले विशेष अदालतमा ५० हजार धरौटी तिरेर केही दिन अघि मात्र रिहा भएका थिए । राउत र उनको समर्थनमा रहेका केही अन्यलाई समेत प्रहरीले पक्राउ गरेको हो । nepaliheadlines.com

0 comments:
Post a Comment