Home »
फिल्मी
» बलिउडमा सुन्दरी अभिनेत्री सर्प देखेपछि सुटिङ गर्न नमानेपछि हंगामा
By Blog Admin11/11/2014
उनको नयाँ चलचित्र आउँदैछ 'कट्टी बट्टी' । उनी अहिले यही फिल्मको शुटिङमा ब्यस्त छिन् । तर यो फिल्म शुटिङका क्रममा सुटिङ स्थलमा सर्प देखेपछि उनले सुटिङ गर्नै नमानेको खुलासा सुटिङ क्रुले गरेको छ । उनी सर्प देखेपछि रोएको समेत उनीसँगै रहेकाहरुले बताएका छन् ।
फिल्म सुटिङ गर्ने नजिकै एक सर्प आएपछि कंगनाले डराएर सुटिङ गर्न अस्वीकार गरेकी थिइन् । उनी यति आत्तिइन् कि सुटिङ सुचारु गर्ने सकेनन् ।
nepaliheadlines.com
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments:
Post a Comment