यति हुँदाहुँदै पनि क्यालोरीको कम खपत गर्नको लागी आँप उपयुक्त विकल्प हो । विज्ञहरु भन्छन्,’आँपमा पाइने बिटा क्यारोटिन्ले क्यान्सरको जोखिमलाइ पनि केहि हदसम्म कम गर्छ ।’ सही रुपमा पोषक तत्त्व प्राप्त गर्नको लागी दैनिक रुपमा एउटा आँपको सेवन नै काफि हुन्छ ।
जसले पर्याप्त रुपमा शरीरमा भिटामिन ‘सी’ उपलब्ध गराउछ । यसले मांसपेसिलाई बलियो,बनाउनको साथसाथै क्याल्सीयम र भिटामिन ‘बी’ पनि प्रशस्त रुपमा पाईन्छ । करोटेनोइड जसले एन्टिअक्सिडन्टमा प्रभाव जमाईराख्छ । यसकारण आँपको सेवन तौल घटाउनको लागी महत्वपूर्ण हिस्सा रहन सक्छ ।
यद्यपि यसको सेवन तौल घटाउनको लागि मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा आँपको सेवनले शरीरको छालालाई चम्किलो बनाउनुको साथसाथै नरम समेत बनाउन मद्यत गर्छ । रातोपाटीबाट

0 comments:
Post a Comment